फोटोमा हेर्नुहोस निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन चहलपहल

विकल्प न्यूज/बेनी माघ १९ गते । निर्माण व्यवसायी संघ म्याग्दीको आगमी नेतृत्व चयनका लागि भोली आइतवार निर्बाचन हुने भएको छ । माघ ५ गते सुरु भएको संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको तालिका तय गरीएको थियो ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा पदमा वर्तमान अध्यक्ष समेत रहुनभएका नारायण … Continue reading फोटोमा हेर्नुहोस निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन चहलपहल